टेलर साथै रेडिमेट कपडा पसल बिक्रिमा

द्वारा C Marg Sewa
0
(0)
0 538
रू 320,000
2 years ago
श्रीमानको विदेश भिजा लागेर घरमा बुढि आमा हेर्चाह गर्न पर्ने भएर पसल बेच्नु पर्ने
 स्थान: बल्खु कुमारी क्लव चोक नजिकै
पसलमा चलीरहेको कामहरू
 कुर्ता सुरूवाल सिलाइ
जेन्स कपडा पनि अडर अनुसार काम गर्न मान्छे नभएर नगरेको
 हस्पिटलबाट दौरा भोटो सेटको अडर आउने
 रेडिमेट कुर्ता थान कपडा भएको
पसलमा भएका सामानहरू
 सिलाइ मेसीन एउटा
 ओभरलक मेसीन एउटा
 सिसाको ५ फुटे दराज एउटा
 ट्याङगल सेभको र्याक एउटा
 भित्ते र्याक छ
 सटर भाडा ५ हजार
 ५ बर्षलार्इ एग्रिमेन्ट भएको
थप जानकारीका लागि
9840042012 मा सम्पर्क गर्नु होला ।
 मुल्य ३लाख २० हजार
मूल्य मिलाउन सकिने हो
पसलको स्थान Nepal

कुनै समीक्षा फेला परेन!

यो वस्तुका लागि कुनै टिप्पणी फेला परेन । टिप्पणी गर्न पहिलो हुनुहोस्!

This site uses cookies. By continuing to browse the site you are agreeing to our use of cookies.

अहिले बिक्री गर्नुहोस्