Land for Sale

द्वारा Bhai Khadka
0
(0)
0 722
रू 3,000,000
2 years ago

कलन्की चोक बाट १.५ कि. मि. दुरिमा रहेको खड्कागाउँ हाइट, मुख्य २२ फिट सडकबाट १ कित्ता भित्री १० फिटे पिचबाटो भएको लगभग १३ आना चार कुना मिलेको आकर्षक घडेरी बिक्रीमा। मुल्य  प्रति आना ३०(तीस) लाख मात्र । १ आना जग्गा फ्री मा(condition applied)। इच्छुक महनुभाबले सम्पर्क गर्नुहोला । फोन नम्बर :- 9860100377

सहरबाट दूरी (KM) 1 km
स्थान* Khadka Gaun Height
Popular Landmark (if any) Himshikhar School
मूल्य मिलाउन सकिने हो
सडक चौडाइ 20ft
भूमि क्षेत्र(०-०-०-०)* 0-13-0-0
पसलको स्थान Nepal

कुनै समीक्षा फेला परेन!

यो वस्तुका लागि कुनै टिप्पणी फेला परेन । टिप्पणी गर्न पहिलो हुनुहोस्!

This site uses cookies. By continuing to browse the site you are agreeing to our use of cookies.

अहिले बिक्री गर्नुहोस्